दफा २०
न्यायाधीशलाई प्रतिष्ठानको काममा खटाउन सकिने
प्रतिष्ठानको अनुरोधमा पुनरावेदन अदालत वा
जिल्ला अदालतको न्यायाधीशलाई प्रतिष्ठानको अनुसन्धान, अन्वेषण वा प्रशिक्षणसम्बन्धी कुनै काम गर्ने गरी अवधि तोकी काजमा खटाउन सकिनेछ ।